प्रदेश २ मा ३८, औ मगर दिवस मनाईयो



मेरो प्रदेश सम्वाददाता
रौतहट
नेपाल मगर संघ प्रदेश नम्वर २ ले आफ्नो स्थापना दिवसको दिनलाई मगर दिवसका रुपमा बिहिवार रौतहटको चन्द्रपुर नगरपालिकामा ३८ औ मगर दिवसको रुपमा मनाएको छ ।


संघका अध्यक्ष यम बहादुर खपाङगी मगरको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्वर २ मुख्य मन्त्री मोहमद लालबावु राउत रहेका थिए ।
कार्यक्रममा खैजडी बाजा, मगर समाज लगायतले मगर सँस्कृति झल्कने झाँकी प्रदर्शन गरेका थिए । कार्यक्रममा मगर अधिकारको बिषयमा प्रदेश २ का मुख्य मन्त्री मोहमद लालबावु राउतले सम्वोन गरेको यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button