महोत्तरीमा क्रियासिल पत्रकाहरुलाई माक्स वितरण



मेरो प्रदेश सम्वाददाता


महोत्तरीमा क्रियासिल पत्रकाहरुलाई माक्स वितरण गरिएको छ ।
कोविड १९ बर्दिबास उदार संजाल समितिले प्रदेश न ं२ का प्रदेश सांसद शारदा थापा द्वारा महोत्तरीमा पत्रकाहरुलाई माक्स वितरण गरिएको हो ।
कोरोना भाइरसले विश्वनै आक्रन्त भएको बेला महोत्तरी जिल्लामा रोटरी क्लव अफ बर्दिवासले अहिलकोे अवस्थामा हिड्डुल गर्ने पत्रकारहरुलाइ निशुल्क मास्क वितरण गरेका छ्न ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डललाई माक्स , सेनिटाईजर सय ,सय थान हस्तान्तरण गरेका हुन् ।
संञ्चाकर्मीहरु अग्रस्थानमा काम गर्नुुपरेको हुुनाले पत्रकारहरुलाई े निकै जोखिम रहेकोले आज कोविड १९ बर्दिबास कोभिड व्यवस्थापन समितिद्वारा यो सम्रागी हस्तान्तरण गर्न पाउदा निकै खुशीलागेको को प्रदेश न ं२ का प्रदेश सांसद शारदा थापाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button