आज ( १३ मंसिर २०७७ शनिवार को राशिफल




मेष

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

मिथुन

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

सिंह

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ ।

तुला

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।

धनु

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाटलाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

कुम्भ

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

बृष

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

कर्कट

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० सामूहिक तथा रमाईलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ ।

कन्या

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

बृश्चिक

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।

मकर

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ ।

मीन

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० आज स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेंलो रंगको पोहिरनले विभिन्न समस्याबाट जोगाउनेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button