गायिका नेहा कक्करले विवाह गरिन्



पछिल्लो समय निकै चर्चामा रहेकी बलिउडकी गायिका नेहा कक्करले विवाह गरेकी छिन् । उनले गायक तथा कलाकार रोहन प्रितसँग विवाह गरेकी हुन् ।


सन् २००६ को इन्डियन आइडलको सेटबाट उदाएकी नेहा कक्कर पछि इन्डियन आइडल शोमा जज समेत पनि बनिन् ।

नेहा र रोहन केही समयको प्रेम सम्बन्ध लाइ विवाहमा परिणत गरेका छन् । उनीहरू बिच उमेरमा ७ वर्षको भिन्नता रहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button