विश्वभर कोरोना संक्रमितको संख्या करोडभन्दा बढी पुग्दा आधाभन्दा बढि संक्रमति निको



 


विश्वमा हालसम्म कोरोना भाइरस कोभिड १९ को संक्रमित १ करोडभन्दा बढी पुगेको अवस्थामा ५९ लाख ६५ हजार ८ सय ६९ जना निको भएको जोन्स होप्किन्स विश्वविद्यालय (व्ज्ग्) ले जनाएको छ ।

नेपाली समय अनुसार आइतबार दिउँसो साढे ४ बजेको तथ्यांक अनुसार विश्वमा कुल कोरोना संक्रमितको संख्या १ करोड १ हजार ५ सय २७ जना पुग्दा उक्त संख्यामा कोरोनाका आधाभन्दा बढी संक्रमित निको भएका छन् ।

त्यसैगरी विश्वमा ४ लाख ९९ हजार १ सय २४ जना कोरोना संक्रमितको भने मृत्यु भएको (JHU) को तथ्याँकमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button