थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २९ सय २९ पुग्यो



गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या २९ सय २९ पुगेको छ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका स्याङ्जामा १०, बाग्लुङमा १, कास्कीमा ३ र नवलपरासी पूर्वमा ३ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित १७ जना   सबै पुरुष रहेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button