थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २९ सय २९ पुग्यो

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका स्याङ्जामा १०, बाग्लुङमा १, कास्कीमा ३ र नवलपरासी पूर्वमा ३ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित १७ जना सबै पुरुष रहेका छन् ।