मुसहर समुदायको पर्व भुँईया पुजामा एकिकृत नमुना मुसहर बस्ति बर्दिवास महोत्तरीमा यस्तो देखियो फेटो फिचर

ललन मंडल मुसहर समुदायको पर्व भुँईया पुजामा एकिकृत नमुना मुसहर बस्ति बर्दिवास महोत्तरीमा यस्तो देखियो -फेटो फिचर
कुल देवता दिना–भद्रीलाई स्मरण गर्दै उमलिरहेको तातो दूधले स्नान गरेर भुइयाँ महराजको पूजा