शनिवारकै सुनको मुल्य यथावत चाँदीमा ५ रुपैया घट्यो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा शनिवारको सुनको मूल्य बिहिवारपनी यथावत रहेको छ । शनिवार ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बिहिवारपनी नबढी सोही दररेटमा कारोवा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ । त्यसैगरी चाँदीको मुल्यमा भने शनिवारको मुल्य भन्दा तोलामा ५ रुपैयाँ घटेर प्रति तोला ८ सय ९५ रुपैयाँमा कारोवार भएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button