अबदेखि प्रारम्भिक परीक्षा उतिर्ण गरेपछिमात्रै शिक्षक सेवा आयोगको परिक्षा दिन पाइने



अबदेखि प्रारम्भिक अर्थात पुर्व परीक्षा उतिर्ण गरेपछिमात्रै शिक्षक सेवा आयोगको परिक्षामा प्रतिस्पर्धा गर्न पाइने भएको छ । भर्खरै शिक्षक सेवा आयोगको नियमावली दशौ पटक संशोधन भएपछि यसलाई कार्यान्वयन गर्न आयोगले प्रारम्भिक परिक्षा उर्तिर्ण गर्नुपर्ने व्यवस्था लागु गरेको हो ।


यसका लागि पाठ्यक्रम निर्माणको कार्य जारी रहेको आयोगका सूचना अधिकारी दामोदर आचार्यले सीआइएनसंग बताउनभयो । भर्खरै सम्पन्न अध्यापन अनुमती पत्र परिक्षाको नतिजा सार्वजनिक भएपछि यो व्यवस्था लागु हुने आयोगले जनाएको छ ।

साभार सिआइएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button