रेडपाण्डा संरक्षण गर्न एकजुट ।।



विश्वमै दुर्लभ मानिएको रेड पाण्डा (हाब्रे) संरक्षण गर्न कालीकोटका सरकारी तथा गैरसरकारी संस्थाहरु सक्रिय बनेका छन् । रेडपान्डा पाइने कालीकोटका ३ वटा स्थानीय तह महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र पचालझरना गाउँपालिकाका अधिकांश क्षेत्रमा हाब्रे भेटिएकोे छ । सदमुकाम मान्ममा भएको वन्यजन्तु संरक्षण सम्बन्धीको एक कार्यक्रममा


रेडपान्डा लगायत अन्य जंगली वन्यजन्तु संरक्षण गर्न सबै सरोकारवाला निकाय तथा व्यक्ती सक्रिय भएका छन् । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हूरुन्डेक) नेपाल कालीकोटको आयोजनामा भएको कार्यक्रममा बहुमुल्य तथा दुर्लभ रेडपाण्डाको संरक्षणमा सबैले चासो दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button