फुटबल क्लबले खेलकालागि पाँच जना खेलाडी परिवर्तन गर्न पाउने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


फुटबल प्रतियोगितामा ३ जना खेलाडी परिवर्तन गर्न पाउने व्यवस्था फुटबल क्लबले परिवर्तन गरी खेलकालागि पाँच जना खेलाडी परिवर्तन गर्न पाउने अनुमति पाएको छ ।

अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डले खेलाडीको सुरक्षाका लागि थप खेलाडी परिवर्तन गर्न पाउने नियममा सहमति जनाएको छ । आईएफएबीले फिफा समक्ष नयाँ नियम स्विकृतीका लागि आग्रह गरेको थियो । फिफाले सबै प्रतियोगितामा यो नियम लागू गर्न निर्देशन दिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close