१७ वर्ष मुनिको महिला विश्वकप फुटबल स्थगित



 


मेरो प्रदेश सम्वाददाता
काठमाडौ

कोरोना भाईरसको महामारीका कारण भारतमा नोभेम्बरमा आयोजना हुने भनिएको फिफा १७ वर्ष मुनिको महिला विश्वकप फुटबल स्थगित भएको छ ।

भारतीय फुटबल फेडेरेसनले शनिबार एक विज्ञप्ति निकाल्दै विश्वकप स्थगित गरिएको जनाएको छ ।
प्रतियोगिता नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न शहरमा हुने भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close