आईपीएलको खेल अपिल्र १ तारिखदेखि सुरु हुने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
इण्डियन प्रिमियर लिग आईपीएल २०२० को उद्घाटन २९ मार्चमा मुम्बईको वांखडे स्टेडियममा हुने भएको छ । आईपीएलको खेल भने अपिल्र १ तारिखदेखि सुरु हुनेछ ।
आईपीएलको सुरुआतका केही खेलमा अस्ट्रेलिया, इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीहरु खेल्ने छैनन् ।


साविक च्याम्पियन मुम्बई इण्डियन्स टिमले घरेलु मैदानमा खेल्दै उपाधि रक्षाको अभियान सुरुआत गर्ने छ । त्यतिबेला अस्ट्रेलिया र न्यूजिल्याण्डका बीच टी २० सिरिज चल्नेछन् भने इंग्ल्याण्ड र श्रीलंकाबीचमा टेस्ट सिरिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button