टी(२० सिरिजमा रोहितलाई आराम भारतीय टिममा बुमराहको ुकमब्याकु,



काठमाडौ
श्रीलंका विरुद्धको टी–२० र अस्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतले जनवरी ५ देखि १० सम्म श्रीलंकासँग तीन खेलको टी–२०सिरिज खेल्दैछ जनवरी १४ देखि १९ सम्म अस्ट्रेलियासँग तीन खेलको एक दिवसीय सिरिज खेल्दैेछ ।


भारतले श्रीलंका विरुद्धको टी–२० सिरिजका लागि रोहित शर्मालाई आराम दिएको छ ।
भारतीय टिममा तीव्र गतिका बलर जसप्रीत बुमराह पनि छन् । कम्मरको चोटको कारण टिमबाहिर रहँदै आएका बुमराह चोटमुक्त हुँदै लामो समयपछि टिममा फर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button