आज देशभर मौसम सफा रहने



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
आज देशभर मौसम सफा रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए
अनुसार अहिले देशमा उल्लेखनिय मौसमी प्रणाली नभएका कारण आज देशमा कतै वर्षा तथा हिमपातको सम्भावना रहेको छैन ।


काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि घाम लागेको छ ।
दिउँसोतिर भने देशको पूर्वी तथा पहाडी भेगमा आंशिक बदली हुने सम्भावना छ।
यसबाहेक आज देशका सबै स्थानमा दिनभर र राति पनि मौसम सफा रहने
महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button