काेराेना ः कविता



भौतिक दुरी पालना नगर
भिँडभाँड धेरै गर
र सित्तैमा लैजाउ कोरोना उपहार


बेला बेलामा सेकेण्ड सम्म हात नधोउ
बाहिरी व्यक्तिको सम्पर्कमा धेरै आउ

माक्स,सेनिटाइजर केही युज नगर
र सित्तैमा लैजाउ कोरोना उपहार

बिना काम लखर लखर डुल
अनि निस्क हुलका हुल

र सित्तैमा लैजाउ कोरोना उपहार
क्वारेन्टाइन र आसुलेशन वार्डले तिमीलाई कुरिरहेछ
अझै सर्तक नहौँ तिमी ,
र सित्तैमा लैजाउ कोरोना उपहार
याद राख तिमी थल्लिदा हेर्दैन सरकार
तिमी मरिसक्दा पनि हेर्दैनँ सरकार
त्यसैले ए मानव , अब जाँग
उठ र कोरोना विरुद्धको लडाइँमा ध्ज्इ को नियम पालना गर ।

शुभ लक्ष्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button