कीर्तिपुरमा फेला परेको विस्फाेटक पदार्थ सेनाद्वारा डिष्पोज



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
काठमाडौको कीर्तिपुरमा फेला परेको विस्फोटक पदार्थ ‘प्लाष्टिक ह्याण्ड ग्रेनेड’ रहेको महानगरीय प्रहरी कार्यालय काठमाण्डौका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।


नेपाली सेनाको डिष्पोजल टोलीले सो ह्याण्ड ग्रेनेड डिष्पोज गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button