आज कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु



मेरो प्रदेश सम्वददाता


आज कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button