धनुषाबाट लागूऔषधसहित एक जना पक्राउ



मेरो प्रदेश सम्वददाता
धनुषाबाट लागूऔषधसहित एक जना पक्राउ परेको छ ।
धनौजी गाउँपालिका ४ स्थित भडरियाबाट सुक्रबार सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
जनकपुर उपमहानगरपालिका १ सिताचोक बस्ने २८ वर्षीय अमित कुमार चौधरी पक्राउ परेको हो ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडिझिझाबाट खटिएको सशस्त्र प्रहरीका टालीले जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट ८५ वटा, स्पास्मो क्याप्सुल २९ वटा र एक्जीप्लोन ६ बोतल फेला परको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button