महोत्तरीबाट बेपत्ता भएका वालक भारतमा फेला प¥यो



मेरो प्रदेश सम्वददाता
महोत्तरीबाट बेपत्ता भएका वालक भारतमा फेला परेको छ ।
वालक चारदिनपछि भारतमा फेला परेको हो ।
खोजतलाश गर्ने क्रममा भारतको रजवारा भन्ने स्थानमा वालकलाई फेला परेको प्रहरीले जनाएको छ ।
गत मंगलवार सोनमा गाँउपालिका ४ का सत्रुध्न महतोको ६ बर्षिय छोरा युवराज महतो घरबाटै बेपत्ता भएको थियो । गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालका अनुसार वालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याईएका छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाए
को छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button