नेपालमा पछिल्लो २४ घण्टामा १ सय ९० जनाको मृत्यु



मेरो प्रदेश सम्वददाता
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ९० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै गत २४ घण्टामा ६ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button