सप्तरीमा दुुई किशोरीको पानीमा डुुबेर मृत्युु



मेरो प्रदेश सम्वाददाता


सप्तरीमा दुुई किशोरीको पानीमा डुुबेर मृत्युु भएको छ ।

कञ्चनरुप नगरपालिका वडा न.९ का दुुई किशोरीको पोखरीको पानीमा डुुबेर मृत्युु भएको हो  ।

मृतक स्थानीय  इन्दल सरदारको १३ वर्षीया छोरी रोशनी कुमारी सरदार र रामकिसुन सरदारका छोरी २० वर्षीया छोरी कुन्ती कुमारी सरदार रहेका छन् ।

सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार बुधबार पोखरीमा स्नान गर्न गएको बेला उनीहरुको डुबेर मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button