महोत्तरीको हात्तिलेटबाट सालको गोलिया बरामद



मेरो प्रदेश सम्वददाता


महोत्तरीको हात्तिलेटबाट  सालको गोलिया बरामद भएको छ ।

गए राती बर्दिबास नगरपालिका–८ हात्तिलेटबाट अवैध सालको काठ बरामद भएका हो ।

महोत्तरीमा अवैध सालको काठ बरामद भएको छ ।मंगलबार राति बर्दिबास नगरपालिका–८ हात्तिलेटबाट सालको ४० क्वीफिट काठ बरामद भएको हो ।

डिभिवन वन कार्यालय महोत्तरीको सशस्त्र वन सुरक्षा शाखा माइस्थानका रेन्जर सन्तोषकुमार यादवका

अनुसार सागरनाथ वन विकास परियोजनाको हात्तिलेट युनिटको १० नम्बर पलोटबाट तस्करहरुले कटान गरि १० वटा साइकलमा तस्करी गरि लैजाँदै गरेको अवस्थामा १० थान सखुवाको गोलिया बरामद भएको हो ।

वन गस्ती टोलीलाई देखेपछि काठ तस्कर फरारहरु काठ छाडेर भएका रेन्जर यादवले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button