नेपालमान आज १४५ जनाको संक्रमणबाट मृत्यु



मेरो प्रदेश सम्वाददाता
नेपालमा आज १४५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर नेपालमा १४५ जनाको संक्रमणबाट मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button