सर्लाहीमा घरको छतबाट खसेर एक महिलाको मृत्य



मेरो प्रदेश सम्वददाता
सर्लाहीमा घरको छतबाट खसेर एक महिलाको मृत्य भएको छ ।
घरकोे तीन तल्ला छतबाट खसेर महिलाको ज्यान गएको हो ।
आज बिहान ७ बजेतिर लुगा सुकाउने क्रममा अचानक छतबाट खसेर गम्भीर घाइते भएकी मगरको उपचारका क्रममा ज्यान गएको हो ।
मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमो मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएकोे छ ।
बरहथवा नगरपालिका वडा नं. ५ बस्ने पूर्णबहादुर थापा मगरकी श्रीमती ५१ वर्षीय गीता थापा मगरको शनिबार आफ्नै तीन तले घरको छतको लुगा सुकाउने क्रममा अचानक छतबाट खसेर ज्यान गएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button