सिरहामा मोटरसाइकल दुर्घटना , एकजना महिलाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सिरहामा मोटरसाइकल दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा गोलबजार नगरपालिका–५ की २७ वर्षीया निरुदेवी साहको मृत्यु भएका हो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक मृतकका श्रीमान् राजेश्वर साह सामान्य घाइते भएका छन् ।
गुडिरहेको स १० प ४५२२ नम्बरको मोटरसाइकलमा पछाडि सवार महिलाको सल बेरिएर दुर्घटना प्रहरीले जनाएको छ
शनिबार औरही गाउँपालिका–१ हरकट्टी चोकनजिकै दुर्घटना भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button