ओलीले लिए प्रधानमन्त्रीको सपथ, मन्त्रीमण्डल पहिलेकै



मेरो प्रदेश सम्वाददाता
सुक्रबार केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिनुभएको छ ।
उहाँ सँगै उहाँको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ आजै लिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आज आयोजित विशेष समारोहका बीच ओलीलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।
मन्त्रीहरूलाई भने साविककै मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button