रथले किचेर महोत्तरीमा बालिकाको मृत्यु



मेरो प्रदेश सम्वददाता
रथले किचेर महोत्तरीमा बालिकाको मृत्यु भएको छ ।
१८ महिने बालिकाको रथले किचेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय महोत्तरीका अनुसार सोमबार साँझ े रोकिराखेको बी. आर.१ ए.पी. ३०९१ नम्बरको रथ अचानक गुडेर बालिकाको घटनास्थलमै ज्यान गएको हो ।
औहरी नगरपालिका ५ श्रीपुरमा गौशाला नगरपालिका फुल्काहा बस्ने कमलेश यादवकी १८ महिनो छोरी प्रियंका कुमारी यादवको रथले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button