सर्वोच्च अदालतको फैसलाप्रति खुशी व्यक्त गर्दै जनकपुरमा दीप प्रज्वलन



मेरो प्रदेश सम्वददाता
सर्वोच्च अदालतको फैसलाप्रति खुशी व्यक्त गर्दै धनुषाको जनकपुरमा दीप प्रज्वलन गरिएको छ ।प्रतिनिधिसभा विघटनको फैसला बदर गरेपछि नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको जनक चोकमा स्थनियले दीप प्रज्वलन गरेको हो ।
सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको स्थानीय हरुले प्रतिक्रिया दिएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button