सत्यको जित भएको भन्दै प्रचण्ड खुसी



मेरो प्रदेश सम्वाददाता
सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेकोप्रति नेपाल कम्युनिस्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहको अध्यक्ष प्रचण्डले सत्यको जित भएको बताउनुभएको हो ।
प्रचण्डले सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै खुसी व्यक्त गर्नुभएको छ ।
अदालतको निर्णयको प्रशंसा गर्दै यसलाई सबैले सम्झिने प्रचण्डले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button