सर्वोच्चद्वारा े प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला



मेरो प्रदेश सम्वददाता
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गरेको छ ।
पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालत बदर गरेको हो ।
गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटन विरुद्व ै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।
संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button