लागुऔषधसहित महोत्तरीका तीन जना पक्रउ



मेरो प्रदेश सम्वाददाता
लागुऔषधसहित महोत्तरीका तीन जना पक्रउ परेका छन् ।
तीनैजना महोत्तरीको मनरासिसवा नगरपालिकाको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले तीनैजनाको नाम सार्वजनिक गरकोे छैन ।
धनुषाको बटेश्वर गाउँपालिकाबाट लागुऔषधसहित तीन युवका पक्राउ परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर अनुसार बटेश्वर गाउँपालिका २ कार्तिक कुम्बर बजारबाट शनिबार तीनैजनालाई ‘नाइट्रोशन भेन’ नामक ट्याबलेट लागुऔषधस सहित उनीहरुलाई पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button