जबर्जस्तीकरणि उघोग मुद्दाका आरोपित जेल चलान



मेरो प्रदेश सम्वाददाता


सप्तरीमा युवती बलातकार गरेको आरोपमा एक जना युवा जेल चलान भएका छन् ।
सुरुङ्गा नगरपालिका ५ कि १५ बर्षिया युवतिलाई बलातकार गरेको आरोपमा जेल चलान भएको हो ।
जेल चलान हुनेमा वडा न.५ कै२० बर्षिये मो. सहादत पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।

जबर्जस्तीकरणि गरेको आरोपमा उनलाई जिल्ला अदालत राजविराजबाट पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रबक्ता भुवनेश्वर साहल बताउनुभयो ।
प्रबक्ता साहका अनुसार युवतीले असोज ३ गते दिएको जाहेरिका आधारमा आरोपितलाइ माघ १२ गते पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button