दुईसाताभित्र २० लाख डोज खोप सरकारले भारत सँग खरिद गर्ने



मेरो प्रदेश सम्वाददाता


नेपाल सरकारले भारतसँग सेरम इन्सटिच्युटबाट ४ डलरका दरले २० लाख डोज खोप खरिद गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीका अनुसार२० लाख डोज खोप खरिद गर्ने प्रक्रिया पूरा भएका छ ।

प्रतिडोज चार डलर तिरेर २० लाख डोज खरिद गर्ने प्रक्रिया पूरा गरिसकेको  रे दुई हप्तामा उक्त खोप नेपाल आइपुग्ने अवस्था भएको छ  ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले एस्तो बताउनु भएको हो ।

फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई खोप लगाईने र यसअघि अस्पताल , खोप केन्द्रबाट खोप लगाइने गरिएकोमा अब समुदायमै गएर खोप लगाइने मन्त्री त्रिपाठीको भनाई छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button