सिरहामा करेन्ट लागेर एक बालिकाको मृत्यु



मेरो प्रदेश सम्वाददाता


सिरहामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

लहान नगरपालिका वडा नं. १७ एक रतिया टोलका ब्रहमदेब चौधरीको १३ वर्षीया छोरी अनिषा चौधरीको मृत्यु भएको हो ।

कलमा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button