महोत्तरी बर्दिबासमा करेन्ट लागेर एक जनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी बर्दिबासमा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ ।
ज्यान जानेमा दोलखा घर भएका बर्ष ५५ को राजु कुमार मगर रहेका छन ।
बुधवार साँझ बर्दिबास नगरपालिका ३ गौरिडाडामा े निखिल कुमार अग्रवालले बनाउदै गरेको घरमा काम गर्ने क्रममा मगरलाई करेन्ट लागेको थियो । र्
मगरलाई करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारका जनसेवा अस्पताल बर्दिबासमा ल्याएका थिए ।
उपचारको क्रममा बिहीवार विहानै जनसेवा अस्पताल बर्दिबासमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button