महोत्तरीबाट घुससहित एक सशस्त्र प्रहरी पक्राउ



मेरो प्रदेश सम्वाददाता , र्कािर्तक १७
महोत्तरीको गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी उमेश चौहान रहेको प्रहरीले जनाएको छ ।
चौहानलाई अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय बर्दिबासको टोलिले सेवाग्राहीबाट १७ हजार ६०० घुसरकम लिइसकेको अवस्थामा गौशालाको निगौल चोकबाट नियन्त्रणमा लिएको हो ।


महोत्तरीबाट साढे १७ हजार रुपैयाँ घुससहित एक सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहान १७ हजार ६०० रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय बर्दिबासको टोलिले सेवाग्राहीबाट १७ हजार ६०० घुसर लिइसकेको अवस्थामा निगौल चोकबाट नियन्त्रणमा लिएको हो ।
गोप्य उजुरीको आधारमा े सशस्त्र प्रहरी जवान चौहानलाई पक्राउ गरेको हो ।
काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button