प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव कोरोना सङ्क्रमणबाट मुक्त



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव कोरोना सङ्क्रमणबाट मुक्त भएका छन । होम आइसोलेसनमा नै बसेर उपचर गराईरहेका यादबले पोसिलो खाने कुरा खानुका साथै सकारात्मक शोच, नियमित व्याम गर्दै आएकोले चाडै कोरोना मुक्त भएको जानकारी दिएका छन ।मन्त्री यादबको पछिल्लो पटक गरिएको पिसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी संक्रमण मुक्त भएका हुँन ।
उनलाई केही दिन अझै होम आइशोलेसनमा नै आराम गरेर काममा फर्किन उपचारमा संलग्न चिकित्सकले सुझाब दिएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button