महोत्तरीको बर्दिवासमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
बर्दिवास


महोत्तरीको बर्दिवासमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बर्दिवास नगरपालिका वडा नम्बर १ निवासी ६५ बर्षिय एकजना महिलामा बितेको साउन २१ गत्ते कोरोना संक्रमण पुष्टि भएपछी उनको सम्पर्कमा आएका थप ३८ जनाको यहि साउन २५ गत्ते स्वाब संकलनगरी पिसिआर परीक्षण गर्दा बर्दिवास नगरपालिका वडा नम्बर १ का ३९ बर्षिय एकजना पुरुषमा आज कोरोना संक्रमण पुस्टि भएको बर्दिवास नगरपालिका वडा नम्बर १ का वडा अध्क्षय चुडा्मणी पोखरेलले जानकारी दिए। संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको पनी उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button