करेन्ट लागेर धनुषामा एकजनाको ज्यान गयाे



मेरो प्रदेश सम्वाददाता
धनुषा
करेन्ट लागेर धनुषामा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा औरही गाउँपालिका ३ बिक्रमपुर टोल निवासी ४० वर्षीय शीतल यादव रहेका छन ।


शुक्रबार दिउँसो यादवले खेतमा सिंचाइका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक यादवको शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको र घटनाबारे थप अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button