सर्पको टोकाइबाट सप्तरीमा एक किशोरको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सर्पको टोकाइबाट सप्तरीमा एक किशोरको ज्यान गएको छ । ज्यान जानेमा राजविराज नगरपालिका– १६ बोरिया निवासी पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेका छन।


घर नजिकै डुलिरहेका गोलुलाई विषालु सर्पले टोकेपछी उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पु¥याइएको थियो ।

त्याहाँ उपचार सम्भब नभएपछी थप उपचारका लागि धरान लईजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button