बाराका पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
बारा
बाराका पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
इलाका प्रहरी कार्यलय प्रसौनीका पाँच जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै फिल्डमा खटिएकाहरु रहेका छन । आवश्यकता अनुसार कन्ट्याक ट्रेसिङ गरेर अन्यको पनि परीक्षण गर्ने जिल्ला प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button