तराईको सर्लाही लगायतका जिल्लामा रासायनिक मलको अभाव

मेरो प्रदेश सम्वाददाता
सर्लाही
तराईको सर्लाही लगायतका जिल्लामा रासायनिक मलको अभाव भएको छ ।
अहिले धान उखु जस्ता बालीमा मल हाल्ने बेला भएपनि मल नपाउँदा कृषक चिन्तित भएका छन् ।

वैशाखपछि मल नआएकाले आफूसँग मौज्दात नभएर कृषकलाई आवश्यक मल दिन नसकेको कृषि सामग्री कम्पनी शाखा सर्लाहीले जनाएको छ । सर्लाहीका करिब ४६ हजार हेक्टर जमिनमा धान खेती र २५ हजार हेक्टरमा उखु खेती हुने गरेको छ ।

कृषकले धान रोप्ने बेला प्रतिकठ्ठा डिएपी ४ केजी, युरिया २.५ केजी र पोटास डेढ किलो हाल्नुुपर्छ त्यस्तै रोपेको २२–२५ दिनमा युरिया दोस्रो पटक डेढ किलो र पसाउने बेलामा डेढ किलो गरी तीन पटक मल हाल्नु पर्ने कृिष ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवान्द राय बताउछन ।

त्यसैगरी खेतबारीमा समयमा मल र सिँचाइ गर्न सके उत्पादन राम्रै हुने किसानहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close