सिरहामा पनि सलह किराको झुन्ड देखियाे



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा पनि सलह किराको झुन्ड देखिएको छ । सिरहा नगरपालिका २२ मा स्थानीय किसानले लगाएको उखु बालीमा हजारौंको संख्यामा सलह किरा देखापरेको स्थानीय किसानले बताएका छन् । भारतको बिहार तर्फबाट पसेको सलह किरा, सिरहा जिल्ला हुँदै उत्तरतर्फ प्रवेश गरिरहेको छ । सलह किरा नियन्त्रण गर्नको लागि सम्बन्धित निकायहरूले अहिलेसम्म प्रयास नगरेका स्थानीय किसानहरूको गुनासो छ ।
सलह किराको बिषयमा भने कृषि ज्ञान केन्द्र र स्थानीय तह भने अनविज्ञ देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button