सहकार्य लघुबित बित्तिय संस्था कान्तिबजार शाखा द्वारा कोरोना राहत कोषमा आर्थिक सहयोग



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको गौशला नगरपालिका स्थित कान्तीबजारमा सन्चालीत सहकार्य लघुबित बित्तिय संस्थाले गौशाला नगरपालिकाको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ।
संस्थाले नगरपालिकको राहत कोषमा रु १० हजार आर्थिक सहयोग गरेको संस्थाका शाखा प्रबन्धक राकेश कुमार यादवले जनकारी दिए । यादवले सहयोग रकमको चेक मंगलवार गौशला नगरपालिकाका मेयर शिवनाथ महतोलाइ हस्तान्रण गरेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button