किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा रौतहटबाट एकजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
रौतहत
एक १६ वर्षीया किशोरीलाई प्रलोभन देखाई पटक–पटक जवरजस्ती करणी गरेको अभियोगमा रौतहटबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।


प्रहरीले किशोरीको आफन्तको उजुरीका आधारमा रौतहटको फतुवा विजयपुर नगरपालिका ८ विजयपुर बजारका ५० वर्षीय टेकबहादुर चौधरी पक्राउ गरेको
इलाका प्रहरी कार्यालय लक्ष्मीनियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button