घरायसी विवाद हुँदा रड हानेर बाबुको हत्या,



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको यदुकोहामा घरायसी विवाद हुँदा छोराले बावुलाई रड हानेर हत्या गरेका छन् ।
आइतबार राति १० बजे धनुषाको शहिदनगर नगरपालिका ९ का अन्दाजी ५५ वर्षीय सौखिया सादालाई उनका आफ्नै छोरा २८ वर्षीय नथुनी सदाले टाउकोमा रडले हान्दा सौखियाको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । घटना पछी फरार भएका नथुनीलाई केही बेरमै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ
घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button