महोत्तरीमा लकडाउन अबज्ञागर्ने १ सय ८९ सवारी नियन्त्रणमा



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरी प्रहरीले जिल्लामा लकडाउन सुरु भएदेखि शुक्रवारसम्म जिल्लाका बिभिन्न स्थानबाट १ सय ८९ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

लकडाउनको अबज्ञागरी चलाईएका १ सय ७८ मोटरसाइकल, ४ वटा बस ,ट्रक, ७ वटा ट्याम्पोलाई नियन्त्रणमा लिईएको महोत्तरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button