वीरगञ्ज कारागारबाट दुई महिलासहित १७ जना बन्दी रिहा



मेरो प्रदेश सम्वाददाता
पर्सा
बीरगंज कारागारले दुई महिलासहित १७ जना कैदी बन्दीलाई बुधबार साँझ रिहा गरेको छ ।
कोरोना भाइरस (कोभिड— १९) को सम्भावित जोखिमका कारण बीरगंज कारागारमा कैदीबन्दीलाई भेटघाट गर्न समेत पूर्ण बन्द गरीएको छ ।


सर्वोच्च अदालतको निर्णय अनुसार बढीमा एक वर्षभन्दा कम सजाय काटन बाँकी रहेका त्यस्ता कैदी बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button