लकडाउनको अटेर गर्दै सवारी चलाउने २७ सवारी साधनलाई महोत्तरी प्रहरीले शुक्रवार नियन्त्रणमा लियो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
लकडाउनको अटेर गर्दै सवारी चलाउने २७ सवारी साधनलाई शुक्रबार महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिल्लाको जलेश्वर ,बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायतका बजारमा अटेर गरी चलाएका सवारीका साधनलाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका सबै सवारी साधन लकडाउन सकिएपछी सवारीधनीलाई बुझाउने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button